रोचक

मेयर बालेन शाहले नयाँ सांसदहरूबारे सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार आफ्नो सामाजिक सञ्जालमा नवनिर्वाचित सांसदहरूलाई ‘नयाँ गफाडीहरू’ भनेका छन्।उनले नयाँ सांसदहरूबारे टिप्पणी गरेका हुन्।उनले लेखेका छन्ःनयाँ सांसदहरू,नयाँ गफाडीहरू!उही पुरानो देश। उही पुराना व्यापारीहरू।                                                      […]

पूरा पढ्नुहोस्

मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न गृह मन्त्रालयको आग्रह

छिमेकी राष्ट्रलगायत केही देशहरूमा सङ्क्रमणका नयाँ स्वरुप (भेरिएन्ट) देखापरेकाले त्यसको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सुसूचित हुन गृह मन्त्रालयले अनुरोध गरेको छ। कोभिड–१९ को सङ्क्रमण नेपालमा कम भए पनि विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायत केही देशहरूमा सङ्क्रमणका नयाँ स्वरुप (भेरिएन्ट) देखापरे छ।                  […]

पूरा पढ्नुहोस्

सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्न नदी क्षेत्रमा रहेका उद्योगहरुको अनुगमन

सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्न नदी क्षेत्रमा रहेका उद्योगहरुको अनुगमनको क्रममा वीरगञ्ज महानगरपालिकाभित्र सञ्चालित उद्योगले सिर्सिया नदीमा सिधै फोहोर पानी पठाउने गरेको पाइएको छ। नदी आसपास रहेका उद्योगहरुले उद्योगबाट निस्कने रसायनयुक्त प्रदुषित पानी प्रशोधन नगरी सिधै नदीमा खसाउने गरेका छन् । जसका कारण सिर्सिया नदीमा कालो पानी बग्ने गरेको तथ्य सार्वजनिक भएको छ।      […]

पूरा पढ्नुहोस्

दुई देशको सेनाबीच सीमा क्षेत्रलाई लिएर विवाद

दुई देशका सैनिकबीच झडप भएको सार्वजनिक भएको छ ।भारत र चीनको सीमा क्षेत्रमा झडप भएको हो ।चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशनजिकैको सीमा क्षेत्रमा झडप भएको हो । भारतीय सञ्चार माध्यमहरूमा सो  समाचारलाई प्रकाशित गरेका छन्।                                        […]

पूरा पढ्नुहोस्

अध्यक्ष प्रकाश सिलवालको अध्यक्षतामा च्याप्टरको सचिवालय गठन

संयोजक प्रकाश  सिलवाल रहने गरी सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टरको सचिवालय गठन गरिएको छ ।  मंसिर २४ गते च्याप्टरका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाको प्रमुख आतिथ्यता र च्याप्टर अध्यक्ष प्रकाश सिलवालको अध्यक्षतामा च्याप्टरको सचिवालय गठन गरिएको छ ।                                      […]

पूरा पढ्नुहोस्

कृष्ण भट्टराई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनको अध्यक्षमा चयन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति चितवनको  १६ औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनबाट भट्टराई सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।                                                              […]

पूरा पढ्नुहोस्

चितवन-२ मा रवि लामिछानेको अग्रता दोब्बरभन्दा बढी

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले नेकपा एमालेका कृष्णभक्त पोखरेलसँगको अग्रता दोब्बरभन्दा धेरै बनाएका छन् । ३० हजार ३१३ मत गनिसक्दा लामिछानेले १४ हजार ८११ मत ल्याउँदा एमालेका पोखरेल ७ हजार ८७० मतान्तरले पछाडि परेका छन् । उनले ६ हजार ९४१ मत ल्याएका छन् ।नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ६ हजार […]

पूरा पढ्नुहोस्

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कको राज्यसभामा नेपाली मुलकी सरहाना श्रेष्ठले जितिन् चुनाव

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कको राज्यसभामा नेपाली मुलकी सरहाना श्रेष्ठले चुनाव जितेकी छिन् । ‘न्याय र जलवायु परिवर्तन’का क्षेत्रमा सक्रिय रहेकी श्रेष्ठले ३५ हजार ४ सय ९३ मत ल्याएर चुनाव जितेकी हुन् । मंगलबार भएको चुनावमा उनले रिपब्लिकन पार्टीका उम्मेदवार प्याट्रिक सिहानलाई हराइन । सन् २००१ मा अमेरिका गएकी श्रेष्ठले २०१९ मा अमेरिकी नागरिकता लिएकी थिइन […]

पूरा पढ्नुहोस्

गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै

हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । गुरुनानकको जन्म विक्रम सम्वत् १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेब’को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उहाँले गराउनुभयो । गुरु नानक जयन्तीका अवसरमा […]

पूरा पढ्नुहोस्

जंगल र चरा संरक्षणको सन्देश झल्कने गरि मिस अर्थमा सरिशाले पेश गरिन् राष्ट्रिय पोशाक

फिलिपिन्सको मनिलामा जारी मिस अर्थमा शनिबार बेलुका नेसनल कस्ट्युम प्रतिस्पर्धा भएको छ जहाँ प्रतिस्पर्धीले आफ्नो देशको वातावरणीय चिनारी झल्काउने पहिरन प्रस्तुत गरे । भर्चुअल माध्यममार्फत भएको कम्पिटिसनमा मिस नेपाल अर्थ सरिशा श्रेष्ठले वनजंगलको आत्मा प्रतिविम्वत गर्ने पोशाक प्रस्तुत गरिन्। नेपालको राष्ट्रिय फूल लालीगुराँसको रातो रङ र वनस्पतीको हरियो रङबाट उनको कस्ट्युम प्रभावित थियो । जोखिमको […]

पूरा पढ्नुहोस्