समाज

भ्रष्टाचार अन्त्य हुनुपर्ने नागरिकको चाहना पूरा गर्छु : प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार अन्त्य हुनुपर्ने नागरिकको चाहना पूरा गर्ने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रहेका सिंहले आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । ‘जतासुकै भ्रष्टाचार व्याप्त छ, जहाँ जाऔं अस्तव्यस्त छ, अब यसलाई समाधान गर्न नसके झन् विकराल अवस्था आउने भएकाले मेरो पहिलो […]

पूरा पढ्नुहोस्

कांग्रेस नेतृ मैयादेवी श्रेष्ठको निधन

भरतपुर, ६ कार्तिक कांग्रेस नेतृ, पूर्व सांसद एवम दानवीर ९५ वर्षिया मैयादेवी श्रेष्ठको निधन भएको छ । विहान १ बजेर १० मिनेट जादा उहाँको उपचारका क्रममा निधन भएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारि दिनुभयो । गत असोज २५ गतेदेखि उहाँ निमोनियाबाट अस्वस्थ हुनुभएको हो । श्रेष्ठको उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो […]

पूरा पढ्नुहोस्

माधव नेपाललाई आयोगको स्पष्टीकरण, कारबाही गर्न प्रहरीलाई पनि पत्र

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । रौतहटमा चुनाव प्रचारका क्रममा मतदातालाई प्रभावित पार्ने गरी ‘फ्री भिसा, फ्री टिकट’ को बारेमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएकाले स्पष्टीकरण सोधेको निर्वाचन आयोगले जनाएको छ । स्पष्टीकरणसँगै आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत पत्र लेखिसकेको छ । आयोगले नेपाललाई […]

पूरा पढ्नुहोस्

जीप दुर्घटनामा सात जनाको ज्यान गएपछि बझाङको मष्टा शोकमा

जीप दुर्घटनामा परेर सात जनाको ज्यान गएपछि बझाङको मष्टा शोकमा डुबेको छ । हिजो सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा लागेको मेला हेरेर फर्किने क्रममा जीप दुर्घटना हुँदा मष्टा गाउँपालिकाका सात जना र कञ्चनपुरको शुक्लाफाँटाका एक जनाको ज्यान गएको थियो । दुर्घटनामा मष्टा –२ खेतकोटका १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, […]

पूरा पढ्नुहोस्

सिन्धुपाल्चोकको नेपाल चीन सीमानामा ५.९ म्याग्नेच्युटको, केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा  भूकम्प गएको छ। सो भुकम्प  ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा रहेको पनि केन्द्रले जानकारी दिएको छ ।काठमाडौं सहितका आसपासका ठाउँमा भूकम्पको धक्का महसुस भएको थियो ।

पूरा पढ्नुहोस्

देउवालाई ओलीको प्रश्न, ‘म लाइभ बहसका लागि तयार छु, तपाईं नि ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रत्यक्ष बहसका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । आज मङ्गलवार फेसबुकमा लेख्दै एमाले अध्यक्ष ओलीले एजेन्डामा आधारित रहेर आफू बहस गर्न तयार रहेको जानकारी दिनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले लाइभ डिबेटमा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले […]

पूरा पढ्नुहोस्

सत्यमोहन जोशीको निधनको शोकमा मङ्गलवार सार्वजनिक बिदा

सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि मङ्गलवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज सोमवार एक विज्ञप्ति निकालेर भोलि मङ्गलवार कात्तिक १ गते जोशीको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । शताबी पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा हिजो आइतवार बिहान निधन भएको […]

पूरा पढ्नुहोस्

सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक बिदा दिने

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्ने बताए । यद्यपि सरकारले निर्णय गरिसकेको छैन । आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मन्त्री श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा […]

पूरा पढ्नुहोस्

सत्यमोहन जोशीको  शरीर अध्ययनका लागि नजलाई राखिने

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव  शरीर अध्ययनका लागि नजलाई राखिने भएको छ । उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए । किष्ट मेडिकल कलेजमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको थियो । उनको […]

पूरा पढ्नुहोस्

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उहाँको १ सय ३ वर्षको उमेरमा बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । जोशीको छातीमा निमोनिया सङ्क्रमण देखिएको थियो । निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेङ्गी सङ्क्रमण देखिएपछि जोशी २४ दिनदेखि उपचारत हुनुहुन्थ्यो । स्वास्थ्य अवस्था केही सुधार भएपछि गएको बुधवार आईसीयूबाट क्याबिनमा सारिएकोमा उहाँलाई फेरि आईसीयूमै […]

पूरा पढ्नुहोस्