समाज
उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन
भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवको निधन भएको छ । समाजवादी पार्टीले ट्वीट गर्दै आफ्ना संस्थापक नेताको ८२ वर्षको उमेरमा निधन भएको पुष्टि गरेको छ । उनको एक हप्तादेखि हरियाणाको गुरुग्राममा रहेको मेदान्त अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । सन् १९८९ मा पहिलो […]
पूरा पढ्नुहोस्
कालिकोटमा मलामी गएका १५ जना बेपत्ता
कालीकोटमा मलामी गएका १५ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका-४ राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् । अस्ति शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी गएका उनीहरु बेपत्ता भएका हुन् । मलामी गएका उनीहरुलाई पहिरोले बगाएको हुनसक्ने स्थानीय शिवराज शाहीले बताउनुभयो। वडाअध्यक्ष परबहादुर शाहीसहित १५ जना बेपत्ता भएकाे खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला […]
पूरा पढ्नुहोस्
काठमाडौं–७ बाट मानुषीले उम्मेदवारी मनोनयन गर्दै
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन्। आइतबार अपराह्न उनले नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट मनोनयन दर्ता गरेकी हुन्। मानुषी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन्। उनी नेकपा माओवादी केन्द्रको हँसिया हथौडा चिह्नबाट चुनाव लड्न लागेकी हुन्। यो क्षेत्रमा जसपाका वरिष्ठ नेता एवं मन्त्री राजेन्द्र […]
पूरा पढ्नुहोस्
आज दशैँकाे महानवमी, नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । […]
पूरा पढ्नुहोस्
आज फूलपाती, हनुमानढोकामा धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइँदै
आज दशैँको फूलपाती । देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन्छ । घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ । आज हनुमानढोका दरबारमा रहेको दशैँघरमा पनि फूलपाती भित्र्याइँँदैछ । नेपाल पञ्चाङ्ग निर्णयक समितिका अनुसार फूलपाती स्वरूप […]
पूरा पढ्नुहोस्
धादिङको नीलकण्ठमा ट्रक दुर्घटना, २ जनाको मृत्यु
धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ । कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । दुर्घटनामा कपिलवस्तु तौलिहवाका २५/२६ वर्षका सद्दाम अन्सारी र सोही ठाउँका ३५ वर्षका इन्द्रजित […]
पूरा पढ्नुहोस्
नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिँदै
नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना […]
पूरा पढ्नुहोस्
सुरु भयो बडादसैं, आज जमरा राखिंदै
यसवर्षको दशैँ आजदेखि सुरु भएको छ । बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा सुरु हुने गर्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट […]
पूरा पढ्नुहोस्
मङगल कल्याण नेवा गुठीद्वारा विजया दशमीको शुभकामना आदान प्रदान
मङगल कल्याण नेवा गुठी समाज भरतपुर ५ मङगलपुरले विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । राम मन्दिर परिसरमा शनिबार एक कार्यक्रमको आयोजना गरि शुभकामना आदान प्रदान गरिएको हो । संस्थाका अध्यक्ष प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा वडा न ५ का वडाअध्यक्ष युद्ध प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिको कदमविरुद्ध जसपाले आन्दोलन घोषणा गर्दै
नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । जसपाको मधेस प्रदेश कमिटीले राष्ट्रपति भण्डारीको राजीनामा माग्दै चरणबद्ध आन्दोलन घोषणा गरेको हो । बिहीबार भर्चुअल मार्फत बसेको जसपा मधेश प्रदेश कमिटी बैठकले शनिवारदेखि चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको मुख्य सचिव दिनेश यादवले जानकारी […]
पूरा पढ्नुहोस्



















