समाज

गणेशमान सिंहको २५औँ स्मृति दिवस मनाइँदै

आज गणेशमान सिंहको २५औँ स्मृति दिवस मनाइँदैछ । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनमा गरेको नेतृत्वका कारण उहाँलाई सर्वोच्च कमाण्डर मान्ने गरिन्छ । २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गर्नुभएको थियो ।१९७२ साल कात्तिक […]

पूरा पढ्नुहोस्

दशैँकाे टीका साइत बिहान ११ बजेर १९ मिनेटमा

 यश  वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११ बजेर १९ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरी ११ बजेर ५१ मिनेटकाे साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि […]

पूरा पढ्नुहोस्

थप ११० जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २ हजार ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । यो सँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार […]

पूरा पढ्नुहोस्

कांग्रेस नेता विजयराज घिमिरेको निधन

नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिका पूर्वसदस्य एवं पाल्पाका कांग्रेस नेता विजयराज घिमिरेको निधन भएको छ । उनको गएराति ८ः१५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको आजै अपराह्न १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने नेपाली कांग्रेसका केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा […]

पूरा पढ्नुहोस्

बेलायत पठाइदिन्छु भनी १३ लाख ४६ हजार रुपैयाँ ठगी गरेकाे आराेपमा एक जना पक्राउ

बेलायत पठाइदिन्छु भनी १३ लाख ४६ हजार रुपैयाँ ठगी गरेकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बेलायत पठाइदिन्छु भनी ठगी गर्ने सोलुखुम्बु दूधकोसी गाउँपालिका–२ घर भइ काठमाण्डाै कागेश्वर मनोहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई हिजाे पक्राउ गरेकाे हाे । कार्कीले केही व्यक्तिलाई ‘वर्किङ भिसा’मा […]

पूरा पढ्नुहोस्

काभ्रेमा पहिरोले घर पुरिदा एकै परीवारका ३ जनाको मृत्यु

काभ्रे मा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका-४ चलालमा बुधबार राति साढे १ बजे पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । एसपी जोशीका […]

पूरा पढ्नुहोस्

पूर्वाधारको क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह :प्रधानमन्त्री शेरबहादुर देउवा

बुधबार लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पूर्वाधारमा निजी क्षेत्र र वैदेशिक लगानी आवश्यक भएको बताएका हुन् । ‘मुलुकमा पूर्वाधार विकास गर्न निजी क्षेत्रको लगानी महत्वपूर्ण रहन्छ भने वैदेशिक लगानी पनि आवश्यक भएकाले सबैलाई लगानी गर्न आग्रह छ । नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्ने सकिने छ’ […]

पूरा पढ्नुहोस्

महाबौद्धको अतिक्रमण क्षेत्र हटाउँदै महानगर

काठमाडौं महानगरपालिकाले महाबौद्ध क्षेत्रमा सार्वजनिक स्थान, फुटपाथ क्षेत्रमा ओगटेर बसेका मिनी मार्केट हटाउन थालेको छ । महाबौद्ध आसपासमा रहेका होलसेल पसलहरु, चाइनिज मार्केट, मिनी मार्केटहरुले अनधिकृत रुपमा सार्वजनिक जग्गामा व्यवसाय गर्दै आएको पाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । अनधिकृत रुपमा सञ्चालित बजारलाई महानगर प्रहरीमार्फत माइकिङ गरेर हट्न निर्देशन दिइएको पाण्डेले बताए । भोलि  […]

पूरा पढ्नुहोस्

थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०० पीसीआर परीक्षणमा ८७ जना र ३७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । हाल देशभर कोरोना  भाइरसको सक्रिय संक्रमितको संख्या […]

पूरा पढ्नुहोस्

चिनियाँ जनकंग्रेसका अध्यक्ष बीच केपी ओली र प्रचण्डको भेटवार्ता

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ले  चान्सुले प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । चार दिने भ्रमणका लागि सोमबार नेपाल आएका चान्सुले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई सोही दिने भेटेका थिए । मंगलबार बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई भेटेपछि प्रधानमन्त्रीद्वयलाई भेटेका हुन् । सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आएका […]

पूरा पढ्नुहोस्