समाज
‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकाले घटस्थापनाका दिन प्रथम वार्षिकोत्सव , ‘वार्षिक विशेषाङ्क’ सार्वजनिक गरिने
चितवनबाट प्रकाशित हुँदै आएको ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकाले प्रथम वार्षिकोत्सव मनाउने भएको छ । न्यूजप्रवाह साप्ताहिकको असोज १० गते घटस्थापनाका दिन प्रथम वार्षिकोत्सव मनाउने तयारी भइरहेको पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक बबिलाल तामाङले जानकारी दिए । चितवनको पत्रकारितामा नयाँ आयाम दिने लक्ष्यसहित वि.सं २०७८ भदौ २ गते उक्त पत्रिका प्रकाशन आरम्भ गरिएको हो । बि एण्ड […]
पूरा पढ्नुहोस्
गाडीको ठक्करबाट विद्यार्थीको मृत्युपछि धादिङको गजुरीमा तनाव
आज धादिङ्ग,गजुरि मा ६ वर्षिय आदर्श माध्यामिक बिद्यालय कक्षा १ मा पढ्ने बच्चा काे मृत्यु भएकाे छ । स्कुल जाने क्रममा जेब्रा क्रसिङे्ग बाट बाटाे काट्न खाेज्दा खेरि बस चालक् काे लापरबाहि काे कारण बस ले ६ वर्षिय बच्चा लाई हानि बच्चा काे घटना स्थलमै मृत्यु भएकाे छ र विद्यार्थी हरु सबेै जना मिलेर अन्दोलन् […]
पूरा पढ्नुहोस्
आज विश्व गैँडा दिवस मनाइँदै
आज विश्व गैँडा दिवस, संरक्षणको क्षेत्रमा काम गर्नेले विश्वभरि नै विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् । विश्वमा पाँच थरीका गैँडा भए पनि नेपालमा भने एक सिङ्गे गैँडा मात्रै पाइन्छ । सन् २०१३ मा गरिएको गणना अनुसार नेपालमा ६ सय ४५ वटा गैँडा छन् ।चितवन राष्ट्रिय निकुञ्जमा मात्रै नेपालमा ६ सय ५ वटा गैँडा छन् । २०३४ […]
पूरा पढ्नुहोस्
एमाले नेतृ सहाना प्रधानको स्मृति दिवस आज मनाउदै
आज एमाले नेतृ सहाना प्रधानको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ८ वर्षअघि २०७१ साल असोज ६ गते आजकै दिन उहाँको निधन भएको थियो । पहिले शिक्षक समेत रहेकी प्रधान २००९ सालमा नेपालबाट स्नातक तहको परीक्षा दिने ७२ जना परीक्षार्थीमध्ये एकमात्र महिला हुनुहुन्थ्यो । उहाँ राणा शासनकालमा महिलाले पनि पढ्न पाउनु पर्छ भन्ने पक्षमा […]
पूरा पढ्नुहोस्
डा. केसीलाई काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिदैं
डा गोविन्द केसी अनशनकै क्रममा स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। विभिन्न ७ बुँदे माग राखेर धनगढीमा अनशन शुरु गरेको १० औं दिनमा डा. केसी आफ्नै खर्चमा आज दिउँसो काठमाडौं आइपुगेका हुन्। उनलाई लिन धनगढी पुगेको नेपाली सेनाको हेलिकप्टर भने रित्तै फर्किएको थियो। अस्पताल भर्ना भए पनि डा […]
पूरा पढ्नुहोस्
हिन्दुराष्ट्रको माग गर्दै आमरण अनसन बसेकाहरु प्रति सम्वन्धित पक्षको वेवास्ता
नारायणगढ स्थित नारायणी नदी किनारमा सनातन हिन्दुराष्ट्रको माग गर्दै आमरण अनसन बसेकाहरु प्रति सम्वन्धित पक्षको वेवास्ता देखिएको छ । श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्ले असोज एक गतेदेखि आमरण अनसन बसेपनि अहिलेसम्म सरोकारवाला पक्षहरु कोही आएको आयोजकले जनाएको छ । परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल भारद्वाज आँफै आमरण अनसन बस्नु भएको छ । उहाँले सनातन हिन्दुराष्ट्र घोषणाका […]
पूरा पढ्नुहोस्
अनशनमा रहेका डा. गोविन्द केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखियो
स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको छ । उनी उपचाररत सेती प्रादेशिक अस्पतालले उनको स्वास्थ्यमा थप जटिलता हुन सक्ने चेतावनी पनि दिएको छ । केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको शंका भएको भन्दै अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले विज्ञप्ति निकालेर थप […]
पूरा पढ्नुहोस्
चितवनमा डेङ्गु रोगबाट एकजनाको मृत्यु
पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन् ।अध्ययनका क्रममा काठमाडौँ बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमणका पुष्टि […]
पूरा पढ्नुहोस्
डेंगुको उपचार गर्न पाटन अस्पताल भर्ना भएकालाई महानगरको झुल
ललितपुर महानगरले पाटन अस्पतालमा भर्ना भएर डेंगुको उपचार गराइरहेका बिरामीका लागि झुल दिएको छ । महानगरका सामाजिक विकास समितिका संयोजक राजु महर्जनले आइतबार अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक प्रा.डा. रवि शाक्यलाई झुल हस्तान्तरण गरेका हुन् । हाललाई एक सय ५० थान झुल हस्तान्तरण गरेको शाक्यले बताए । समितिका संयोजक राजु महर्जनले अन्य बिरामीलाई जोगाउन […]
पूरा पढ्नुहोस्
निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध
निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालीकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटीमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आएर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हाे । यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडक माथि पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गुराँस गाउँपालिका–६ जिरो […]
पूरा पढ्नुहोस्



















