Banner

जसपा भरतपुरमा गठबन्धनबाट बाहिरियो

जनता समाजवादी पाटी (जसपा)भरतपुरमा गठबन्धनबाट वाहिरीएको छ । पाटीका महानगर कमिटीका अध्यक्ष अनुज जोशीले आज विज्ञप्ति निकाल्दै आफुहरूलाई अपमान भएकोले गठबन्धनबाट बाहिरिएको वताएका छन । गठवन्धनमा आबद्ध दलहरूवीच छलफल र सहकार्य गर्दै अगाडि बढ्ने निर्णय भएपनि हामीलाई कुनै पनि बैठकमा समावेश नगरी गठबन्धन अगाडि बढेको हुदा वाहिरीन वाध्य भएको विज्ञप्तिमा उल्लेछ छ । जसपाबाट मित्रवत […]

पूरा पढ्नुहोस्

गठबन्धबाट भरतपुरको मेयरमा रेनु दाहाल/ उपमेयरमा चित्रसेन अधिकारीको मनोनयन दर्ता

भरतपुर महानगरपालपकाको मेयरमा सत्तारुढ गठबनको तर्फबाट माओवादी केन्द्रकी नेतृ रेनु दाहालले उम्मेदवारी दर्ता गर्नुभएको छ । पार्टी कार्यालयबाट सयौं कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाले उम्मेदवारी दर्ता गर्नुभएको हो । दाहालले मेयरमा उम्मेदवारी दिन केही दिनअघि महानगरको मेयर पदबाट राजीनामा दिनुभएको थियो । गठबन्धन अनुसार भरतपुरको मेयर माओवादीले पाएको हो । उपमेयरमा काङ्ग्रेसबाट महानगर […]

पूरा पढ्नुहोस्

जसपा चितवनको उम्मेदवार छनोटको सम्पूर्ण जिम्मा अध्यक्ष भुजेललाई

जनता समाजवादी पाटीले चितवनमा उम्मेदवार मनोनयन पत्र वितरण गर्ने आधिकारी व्यक्ति जिल्ला अध्यक्ष प्रेम भुजेलाई तोकेको छ । पाटीका वरिष्ठ नेता एवं स्थानीय निर्वाचन परिचालन मुल समितिका संयोजक अशोक कुमार राईले विज्ञप्तिमार्फ भुजेल नै चितवन जसपाको आधिकारीक व्यक्ति भएको वताएका छन । भुजेल बाहेक अरु व्यक्तिले मनोनयन पत्र दुरुपयोग गरेको खण्डमा वदर गरिदिन निर्वाचन अधिकृतको […]

पूरा पढ्नुहोस्

दुई तिहाई भोट ल्याएर जित्छु : केशव स्थापित

काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता केशव स्थापितले आफू प्रमाणित मान्छे भएको बताएका छन् । आगामी चुनावमा गठबन्धनको उम्मेदवारले भन्दा डबल भोट ल्याउने उनको दाबी छ । राष्ट्रियसभा गृहमा पुगेर उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थापितले भने, ‘म प्रमाणित मान्छे हुँ ।’

पूरा पढ्नुहोस्

भरतपुरमा एमाले र राप्रपा वीच तालमेल

चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । दुई दलबीच आज साेमवार भएको छलफलपछि तालमेल गर्ने सहमति भएको हो । भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन जिल्ला प्रचार विभाग सचिव हरि […]

पूरा पढ्नुहोस्

जसपाबाट भरतपुर २ को अध्यक्षमा युवा नेता वराली

जनता समाजवादी पाटीको भरतपुर महानगरपालिका वडा नं. २ को वडाअध्यक्षमा युवा नेता प्रसिल वरालीले उम्मेद्वारी दिएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आइतबार उनले उम्मेद्वारी दिएका हुन । उनि पाटीको वडा सचिव हुन । गठबन्धनमा जसपाले कुनै वडा नपाएपछि आफ्नो पकड क्षेत्रमा उम्मेद्वारी दिन लागेको हो ।  यस्तै वडा नं. २ को सदस्यमा सोहि […]

पूरा पढ्नुहोस्

गठबन्धनबीच स्थानीय तहकाे सीट बाँडफाँडप्रति माधव नेपालकाे असन्तुष्टि

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सीट बाँडफाँडप्रति असन्तुष्टि जनाउनु भएको छ । अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमति भए पनि त्यही अनुसार जिल्ला तहको सीट बाँडफाँड नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । नेपाल कम्युनिष्ट […]

पूरा पढ्नुहोस्

माओवादी र एकीकृत समाजवादीको महानगर र उपमहानगरका उम्मेदवार टुंगियो

सत्तारुढ गठबन्धनका घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको लागि महानगर र उपमहानगरका उम्मेद्वारको टुंगो लगाएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनमा सहभागी माओवादी केन्द्रले महानगरमा मेयर र उपमेयर १/१ जनासहित उपमहानगरमा मेयर र उपमेयर २/२ जना भागबण्डा पाएको थियो । माओवादी केन्द्रले आफ्नो भागमा परेको चितवनको भरतपुर महानगरको मेयरमा रेणु […]

पूरा पढ्नुहोस्

६ वटा महानगरको मतपत्रमा उम्मेदवारी दिएको पदमा मात्र दलको चुनाव चिह्न रहने

६ वटा महानगरपालिकामा मतपत्रमा उम्मेदवारी दिएको पदमा मात्र दलको चुनाव चिह्न रहने भएको छ । यस अघिकै निर्णय अनुसार ६ वटा महानगरपालिकाको मतपत्रमा उम्मेदवारी दिएको पदमा मात्र दलको चुनाव चिन्ह रहने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । ६ वटा महानगरपालिका र भक्तपुरका चार वटा नगरपालिकाको मत्रपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्रै […]

पूरा पढ्नुहोस्

चितवनमा जसपाको आकस्मिक बैठक बस्दै/ गठबन्धनबाट बाहिरिन सक्ने ।

आउदो ३० गते हुन लागेको स्थानिय तहको निर्वाचन केन्द्रीत छलफल गर्न जसपा चितवनको आकस्मिक बैठक सुरु भएको छ । गठवन्धनमा आबद्ध अन्य दलले जसपालाई वेवस्ता गरेको कारण जसपा छलफलमा जुटेको हो । स्रोतका अनुसार आजको बैठकबाट गठबन्धनबाट जसपा बाहिरिएर मित्रवत प्रतिस्पर्धामा जान सक्ने सम्भावना छ ।

पूरा पढ्नुहोस्