समाचार

वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन

वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन भएको छ । बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका जन्मिएका लामा गायक, नृत्य निर्देशक, कलाकार, लोकगीत संकलक समेत हुनुहुन्थ्यो । लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गर्नुभएको छ । लामाले २०३० सालमा मनको बाँध […]

पूरा पढ्नुहोस्

एमसीसीमा बाबुराम भट्टराईको दुई विकल्प

जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको भएको बताउनुभएको छ । उहाँले गएराति साजिक संजाल ट्वीटर मार्फत यस्तो बताउनुभएको हो । एमसीसीको डढेलो लगाएपछि अब यसलाई निभाउने जिम्मा पनि सबै दलको रहेको बताउदै २ वटा विकल्पसमेत अघि सार्नुभएको हो । उहाँको पहिलो विकल्प सत्ता गठबन्धनमा रहेका […]

पूरा पढ्नुहोस्

आजदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दै

आजदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक वस्ने भएको छ । काठमाण्डौमा बस्ने बैठक दुई दिनसम्म चल्नेछ । ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा नेपाल–भारत विद्युत् व्यापार तथा संरचना निर्माणका विषयमा छलफल हुनेछ । बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालय मातहत निकायका अधिकारी सहभागी हुनेछन् । यस्तै, भारतका ऊर्जा सचिव आलोककुमार […]

पूरा पढ्नुहोस्

एमसीसीमा सघाउन देउवाले गरेको आग्रह ओलीद्वारा अस्वीकार

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सघाउन गरेको आग्रहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीचको भेटवार्तामा देउवाले संसदमा टेबल भएको एमसीसी पास गर्न सघाउन आग्रह गरेपनि ओलीले अस्वीकार गरेका हुन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भेटका क्रममा प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई […]

पूरा पढ्नुहोस्

स्थानीय तहको चुनावका लागि ९ अर्ब रुपैयाँ माग, कर्मचारीलाई शतप्रतिशत भत्ताको प्रस्ताव

निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि झन्डै नौ अर्ब रुपैयाँ बजेट माग गरेको छ । चुनावका लागि आठ अर्ब ९५ करोड २९ लाख चार हजार रुपैयाँ बजेट माग गरेर अर्थ मन्त्रालयलाई पत्र पठाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति निकालेर जानकारी दिनुभयो । यो बजेट यसअघि भएको स्थानीय तहको चुनावमा […]

पूरा पढ्नुहोस्

एमसीसीको विरोधमा भरतपुरमा युवाहरुको प्रदर्शन

अमेरिकी सहयोग परियोजना एमसीसी बिरुद्ध भरतपुरमा युवाहरुले विरोध प्रदशन गरेका छन । द युनाईटेड चितवनको आयोजनामा भएको विरोध प्रदर्शनमा सयौ देशभक्त युवाहरूको उपस्थिति रहेको थियो । प्रदर्शन चौवीसकोठीबाट सुरु भएको प्रदर्शनी बिरेन्द्र क्याम्पस रोड हुँदै पुन चौबीसकोठीमा पुुगी कोणसभामा परिणत भएको थियो । कार्यक्रम द युनाईटेड चितवनका संरक्षक दिवाकर राज श्रेष्ठको नेतृत्वमा भएको हो । […]

पूरा पढ्नुहोस्

तमु (गुरुङ) संचारकर्मी संघ चितवनको अध्यक्षमा तुलमान गुरुङ

तमु (गुरुङ) संचारकर्मी संघ चितवनको अध्यक्षमा तुलमान गुरुङ चयन भएका छन् । सोमबार भरतपुरमा भएको प्रथम अधिवेशनबाट ९ सदस्यीय सर्वसम्मत नेतृत्व चयन गरिएको हो । संघको उपाध्यक्षमा हिरालाल गुरुङ, सचिवमा राजनदिल गुरुङ, सहसचिवमा गीता गुरुङ, कोषाध्यक्षमा नेत्र गुरुङ चयन गरेका छन् । यस्तै सदस्यहरुमा घना गुरुङ, करिश्मा गुरुङ, कमला गुरुङ र ममता गुरुङ चयन भएका […]

पूरा पढ्नुहोस्

एमसीसी अनुमोदन गर्नेरनगर्ने निर्णय नेपालकै हो : अमेरिका

अमेरिकाले एमसीसीसँगको अनुदान सम्झौता अनुमोदनका विषयमा नेपालले नै निर्णय गर्ने बताएको छ । एमसीसी सहयोगलाई लिएर अमेरिकाले नेपाललाई कुटनीतिक दबाब दिएको चीनको भनाइ आएको भोलिपल्ट नेपालका लागि अमेरिकी दूतावासले नेपाल सार्वभौम लोकतान्त्रिक देश रहेकाले एमसीसीबारे नेपालले नै निर्णय गर्ने जनाएको छ । शुक्रवार चीनले एमसीसीलाई लिएर अमेरिकाले कुटनीतिक दबाब दिएको भन्दै आफूहरुले त्यसको विरोध गर्ने […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १६६ दिनयता जारी सदन अवरोधका कारण औपचारिकतामा सीमित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी […]

पूरा पढ्नुहोस्

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो, पेट्रोल लिटरको १४५ रुपैयाँ

नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य एक सय ४५ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय २८ रुपैयाँ कायम भएको छ । ग्यासमा घाटा भए पनि मूल्य नबढाइएको […]

पूरा पढ्नुहोस्