समाचार
चितवनमा थप ४० जनामा कोरोना संक्रमण
चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य कार्यालय चितवनले आज (बिहीबार) सार्वजनिक गरेको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्ष ४ हजार ७७ पुगेको छ । जसमध्ये ४१ जना अस्पतालमा र ४ हजार ३६ जना होमआइसोलेसनमा छन् । सबैभन्दा धेरै भरतपुर महानगरमामात्रै २ हजार ७ सय ९४ जना सक्रिय संक्रमित छन् । सबैभन्दा […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री देउवा र ठाकुरबीच भेटवार्ता : माग सम्बोधनबारे देउवालाई प्रश्न
प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का अध्यक्ष महन्थ ठाकुरले आफ्ना मागहरुबारे पुनः स्मरण गराएका छन् । बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्दै ठाकुरले आफूहरुले यसअघि उठाएको मागबारे के भइरहेको छ भन्दै प्रधानमन्त्रीलाई प्रश्नसमेत गरेका थिए । देउवाले प्रधानमन्त्री हुँदा आफूहरुको माग सम्बोधन गर्छु भनेको स्मरण गराउँदै ठाकुरले त्यसबारे प्रश्न गरेको उनी निकट एक नेताले बताए […]
पूरा पढ्नुहोस्
नारायणहिटी गेटबाहिरको चुहिने छाना मर्मत गर्न, पुराना गाडीमा रङ्ग लगाउन मन्त्री आलेको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयका जीर्ण भएका संरचनाहरू मर्मत गर्न निर्देशन दिनुभएको छ । आज बिहीवार मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालयमा स्थलगत अवलोकन गर्दै सङ्ग्रहालय परिसरमा जीर्ण अवस्थामा रहेका संरचनाहरूको मर्मत गर्न निर्देशन दिनुभएको हो । अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्ग्रहालयभित्रका विभिन्न ठाउँमा बत्ती जीर्ण अवस्थामा देखिएकाले तुरुन्त […]
पूरा पढ्नुहोस्
देश बनाउने अभिभारा हाम्राे पार्टीले पूरा गर्छ : अध्यक्ष नेपाल
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले देश निर्माण गर्ने अभिभारा पूरा गर्ने बताउनुभएको छ । उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय कार्यालयमा आज बिहीवार आयोजित समारोहमा अध्यक्ष नेपालले आफ्नो दलमा इमानदार कम्युनिस्ट समर्पित रहेकाले उनीहरूसँग भएको क्रान्तिकारी विद्रोही चेतले समाज परिवर्तन हुने बताउनुभयो । क्रान्तिकारी बाटोबाट विचलित भएको नेकपा […]
पूरा पढ्नुहोस्
पोखरामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मसाल जुलुस
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थीहरुले पोखरामा आज मसाल जुलुस निकालेका छन्। इन्धनको मूल्यवृछि फिर्ता हुनुपर्ने माग राख्दै उनीहरुले वि’रोध प्रदर्शनसहित मसाल जु’लुस निकालेका हुन्। पोखराको सभागृह अगाडीबाट साझको ६ बजे सुरु भएको म’साल जु’लुस न्युरोडमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा नेकपाका कार्यकर्ताले मुल्यबृद्धी तत्काल […]
पूरा पढ्नुहोस्
आजदेखि सुकुम्बासीको जग्गा नापिने
चितवन, २० माघ जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो । आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण दिएको थियो । आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाका अनुसार भरतपुरका छ वडा, कालिका र […]
पूरा पढ्नुहोस्
विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले सम्मान गर्ने
सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आउँदो फागुन १० गतेभित्र आवेदन दिनसक्ने छन् । […]
पूरा पढ्नुहोस्
आज र भोलि वर्षा र हिमपातको सम्भावना, आइतवारदेखि मौसम खुल्दै जाने
आज देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशकका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । केहीबेर पछि यी प्रदेशका केही ठाउँमा पानी पर्न थाल्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँकाअनुसार आज अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना छ । काठमाण्डौमा बेलुका पानी पर्ने अनुमान गरिएको छ […]
पूरा पढ्नुहोस्
थपिए ३ हजार ६३७ संक्रमित, ७ हजार ५५५ संक्रमणमुक्त, १२ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६३७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर एन्टिजेन र पीसीआर विधिबाट ११ हजार ५८२ नमूना परीक्षण गर्दा ३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार देशभरबाट ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर कोरोनाका सक्रिय […]
पूरा पढ्नुहोस्
त्रिवि अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने
त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि क्रमिक रूपमा सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज बुधवार सूचना निकालेर कारोना सङ्क्रमण जोखिमका कारण स्थगित भएका परीक्षा सुरु गर्ने जानकारी गराएको हो । कार्यालयले विभिन्न तहको परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ । यसअघि त्रिविले कोभिड–१९ कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण परीक्षा […]
पूरा पढ्नुहोस्



















