वाग्मती
तिहारमा जुवा, तास, खडखडे नखेल्न र नखेलाउन चितवन प्रशासनको अपिल
जिल्ला प्रशासन कार्यालय चितवनले तिहारमा जुवा, तास, खडखडे नखेल्नु र नखेलाउन अनुरोध गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै यस वर्षको तिहार, छठ र नेपाल सम्बत्लाई शिष्ट र मर्यादित बनाउन सो सूचना जारी गरेको हो । सूचनामा पटका, भूईचम्पालगायतका बिस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री बितरण, परिवहन र पैठारी नगर्न भनेको छ । देउँसी […]
पूरा पढ्नुहोस्
मंसिर ६ गतेदेखि नारायणी नदी किनारमा महोत्सव लाग्ने
नारायणगढको नारायणी नदी किनारमा चितवन रिकभरी जनचेतना सांस्कृतिक पर्यटन कृषि तथा व्यपार महोत्सव २०८० हुने भएको छ । रिकभरिङ्ग युनाइटेडको मुख्य आयोजना तथा औधोगिक शान्ति नेपाल संस्थाको आयोजनामा मंसिर ६ गते देखि १६ गतेसम्म महोत्सव लाग्नेछ । लागू औषध तथा मद्यपान प्रयोगकर्ताहरुको निस् शुल्क उपचार गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको रिकभरिङ्ग युनाइटेडका अध्यक्ष रविनकुमार श्रेष्ठले […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुर महानगरपालिका-१० स्थिति भाटभटेनी नजिकै एक युवक मृतक फेला
जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए अनुसार भरतपुर महानगरपालिका-१० स्थिति भाटभटेनी नजिकैको कुलोमा एक जना पुरूषको शव फेला परेको छ। आज दिउँसो साढे १ बजे सोही ठाउँका ४५ वर्षीय प्रकाश आले मगर मृत फेला परेका हुन्। […]
पूरा पढ्नुहोस्
राप्ती बक्राङका ६५ चेपाङ घरधुरीलाई सद्भावको खाधन्न सहयोग
सद्भाव युवा समाज नेपाल–कतारको आयोजनामा राप्ती नगरपालिकाको वडा नं–१२ स्थित वक्राङ गाउँमा राहत वितरण गरिएको छ । विकट चेपाङ गाउँको ६५ घरधुरीका लागि बुधबार खाद्य सामग्री वितरण गरिएको हो । समाजका सदस्य राजेश श्रेष्ठका अनुसार उक्त बस्तीका लागि दाल, चामल, नुन, तेल, सोयाबिनलगायत करिब दुई लाख रूपैयाँबराबरको खाद्यान्न वितरण गरिएको छ । राप्ती नगरपालिका वडा […]
पूरा पढ्नुहोस्
निःसन्तान दम्पतीलाई निःशुल्क डाक्टरको परामर्श दिँदै शिशु फर्टिलिटी क्लिनिक
चितवनको शिशु फर्टिलिटी क्लिनिकले निःसन्तान दम्पतीलाई दशैंको अवसरमा निःशुल्क डाक्टरको परामर्श दिने भएको छ । दशैं पर्वको अवसर र पुरानो मेडिकल कलेज अगाडिबाट सेवा प्रदान गरिरहेको अवसर पारेर क्लिनिकले निःशुल्क परामर्श दिन लागेको हो । निःशुल्क परामर्श सेवा असोज २४ गतेदेखि २७ गतेसम्म प्रदान हुनेछ । क्लिनिकले दम्पतीलाई प्रजनन् सम्बन्धि ओपीडीसहितका सबै सेवा दिँदै आएको […]
पूरा पढ्नुहोस्
रास्वपाको भरतपुर महानगर संगठन विभाग प्रमुखमा श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) को भरतपुर महानगरको संगठन विभाग प्रमुखमा दिवाकर राज श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । बुधवार उहाँलाई प्रमुखमा मनोनयन गरेको पाटी भरतपुर महानगर समिति अध्यक्ष सिता ज्ञवालीले जानकारी दिनुभयो । रास्वपाको संगठन विस्तार सम्वन्धि कार्यविधि २०७९ अनुसार श्रेष्ठलाई मनोनयन गरेको ज्ञवालीले वताउनुभयो । यस्तै संगठन विभागको उपप्रमुखमा निर्मल पौडेल मनोनयन हुनुभएको छ […]
पूरा पढ्नुहोस्
पुष्पा र अञ्जलीलाई आज कोशी टप्पु वन्यजन्तु आरक्षमा छाडिने
चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जलीलाई मङ्गलवार आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार बिहान ११ बजेदेखि २ बजेभित्र ती गैँडा खोरमा राखेर कोशी पठाइने छ । उहाँले भन्नुभयो, ‘शीतल दिन भयो भने चाँडै नै […]
पूरा पढ्नुहोस्
असोज २५ गते चितवनमा ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्डु हुने
चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड(२०८० तथा सम्मान कार्यक्रम’ असोज २५ गते हुने भएको छ । भरतपुरको सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्समा बिहान ११ बजेदेखि हुने कार्यक्रममा देशभरबाट विभिन्न विधाका दुई दर्जन कलाकार सहित स्थानीयस्तरमा उत्कृष्ट काम गरेका व्यक्तिहरुलाई सम्मानित गरिने जनाइएको छ । आयोजक […]
पूरा पढ्नुहोस्
चितवनमा गोहीको आक्रमणबाट एक जनाकाे मृत्यु
चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् । शनिबार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी र्दिए । उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए ।
पूरा पढ्नुहोस्
सङ्घीय सरकारविरुद्ध बाग्मती प्रदेश सरकार सर्वाेच्च अदालत जाने
बाग्मती प्रदेश सरकारले सङ्घीय सरकारविरुद्ध सर्वाेच्च अदालत जाने निर्णय गरेको छ । आज बुधवार बसेकाे प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्रालयले रिट निवेदन दर्ता गर्ने निर्णय गरेको हो । सङ्घीय संसदबाट पारित सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन २०७९ ले प्रदेशको अधिकार सङ्कुचित गर्ने प्रदेश सरकारको निष्कर्ष छ । […]
पूरा पढ्नुहोस्



















