वाग्मती
क्यान्सरका बिरामीले पालो कुर्न नपर्ने बनाउँछौँ
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अस्पतालमा विभिन्न सेवा लिँदा महिनौँ पालो कुर्नुपर्ने गुनासोको अन्त्य हुने बताउनुभयो । रेडियो थेरापी सेकाइ गराउनुपर्दा पाँच महिनासम्म पालो कुर्नु परेको गुनासा आउने गरेका छन् । […]
पूरा पढ्नुहोस्
डा. जगमान गुरुङलाई नेपाल ऋषिको उपाधी
विश्व हिन्दु महासंघले संस्कृतविद् डा. जगमान गुरुङलाई नेपाल ऋषिको उपाधी सहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा गुरुङलाई उपाधी सहित सम्मान गरिएको हो । दोलखाको चरणावती त्रिवेणीधाम विकास प्रवर्धन संघले डा.गुरुङलाई नेपाल ऋषिकोले सम्मान गरेकोमा महासंघले यसलाई अनुमोदन गरेको हो […]
पूरा पढ्नुहोस्
त्रिशूलीमा बेपत्ता भएका भरतपुरका दुई युवाको खोजीमा सहयोग गरिदिन परिवारको अपिल
भरतपुर–२९ गाईघाट स्थित त्रिशूली नदी किनारमा पिकनिक खाना जादा नदीमा बेपत्ता भएका दुई युवाको खोजीमा सहयोग गरिदिन परिवारले अपिल गरेका छन् । भरतपुर–१० हिमाली पथका ३३ वर्षीय प्रजिन श्रेष्ठ र भरतपुर–१० सप्तगण्डकी चोकका ३४ वर्षीय अर्जुन प्रधानलाई खोजी गरिदिन उनीहरुको बुबा, दाई र दिदीले सार्वजनिक अपिल गरेका हुन् । परिवारले जारी गरेको सूचनामा भदौं ९ […]
पूरा पढ्नुहोस्
चितवनका नयाँ सिडियोलाई होटल व्यवसायीद्धारा स्वागत
चितवनका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले हालैमात्र चितवनमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी र वडा प्रहरी प्रमुखलाई स्वागत गरेको छ । संघले भरतपुर स्थित होटल जमघटमा एक औपचारिक कार्यक्रमको आयोजना गरि चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा र वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख वसन्त पाण्डेलाई जिल्लामा स्वागत सहित अन्तरक्रिया गरेको […]
पूरा पढ्नुहोस्
कालिञ्चोक ट्रेडिङ नेपलालाई काठमाडौं महानगरपालिकाले तिरायो डेढ लाख जरिवाना
काठमाडौं महानगरपालिकाले ढुसी परेको कोक बेच्ने कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपलालाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ।शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गरेको थियो। उत्पादन कम्पनीले एउटै ब्याजको कोकाकोलामा अन्त समस्या नभएको तर एकठाउँमा मात्रै समस्या भएपछि ढुवानी गर्दा वा अन्य कारणले लिकेज भएको […]
पूरा पढ्नुहोस्
नेविसंघ चितवनले पायो पुर्णता
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पुर्णता पाएको छ । राजेश भुसाल अध्यक्ष रहेको जिल्ला समितिलाई नेविसंघको केन्द्रिय कमिटि र पाटी जिल्ला नेतृत्वले शुक्रबार पुर्णता दिएको हो । नेविसंघको चितवन जिल्ला कमिटिको वरिष्ठ उपाध्यक्षमा प्रकाश भण्डारी, उपाध्यक्षमा सागर सुवेदी र सरोज श्रेष्ठ चयन भएका छन । यस्तै सचिवमा सिजन भट्ट सहसचिवमा समिर गुरुङ, सुनिल पौडेल, भुवन […]
पूरा पढ्नुहोस्
गएराती नारायणी नदीमा हामफालेर महिला बेपत्ता
२२ वर्षीय अविवाहित महिला गएराती करिब साढे ८ बजेको समयमा नारायणी नदीमा हामफालेर बेपत्ता भएकी छन्। उनी गैंडाकोटतर्फबाट नदीमा हामफालेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। […]
पूरा पढ्नुहोस्
टोपेखोलाको पहिरो हटाउन अझै ५-६ घण्टा लाग्ने
नारायणगढ मुग्लिन सडकखण्ड गएराति ८ बजेदेखि नै दुईतर्फी अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा गएको सुख्खा पहिरोले सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम भईरहेको र बाटो खुलाउन अझै समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । सडक डिभिजन कार्यलय भरतपुरका अनुसार रातभर पनि पहिरो पन्छाउने काम […]
पूरा पढ्नुहोस्
दूध उत्पादन घट्यो चितवनमा
जिल्लामा दूध उत्पादन घटेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशत घटेको जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आवमा रु ११ करोड १५ लाख २७ हजार लिटर दूध उत्पादन भएकोमा गत आवमा दूध उत्पादन नौ […]
पूरा पढ्नुहोस्
दोस्रो सेन्ट्रल कलेज एनपिआई फुटसल प्रतियोगिता हुने
अहिलेसम्मकै ठूलो धनराशी सहितको दोस्रो संस्करणको दोस्रो सेन्ट्रल कलेज एनपिआई फुटसल कप प्रतियोगिता २०८० साल साउन ३१ गते बुधवारदेखि हुने भएको छ । आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी ) एनपिआई मूल इकाई समितिले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो । जिल्लाकै सर्वाधिक धनराशीको पुरस्कार रहेको कलेजस्तरको प्रतियोगितामा […]
पूरा पढ्नुहोस्



















