Banner
विरेन्द्र क्याम्पस रोडमा अबबाट ठुला सवारी चलाउन नपाईने
भरतपुर महानगर–१० को वीरेन्द्र क्याम्पसरोड नमुना टोलको मुख्य सडकमा अबदेखि दिनभर ट्रक, ट्रिपरहरु गुड्न नपाउने भएका छन् । वीरेन्द्र क्याम्पसचोकदेखि विशालचोकसम्मको सडकखण्डमा विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म हेभि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।साँघुरो सडक भएकाले ठुला सवारी सञ्चालनमा रोक लगाइएको हो । टोल विकास संस्था र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यो सडकखण्डमा […]
पूरा पढ्नुहोस्
भरतपुरमा रेनु र चित्रसेन जित नजिक
भरतपुर महानगरको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । महानगरमा अब करिब १६ प्रतिशतमात्रै मतगणना हुन बाँकी छ । महानगरमा अब १९ हजार ७ सय ९४ मत गन्न बाँकी छ । महानगरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको थियो । आज सोमबार विहान साढे ६ बजेसम्म १ लाख ८ हजार ४५ मत […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अब पेट्रोल १८० रुपैयाँ प्रतिलिटर
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन लिटरमा १० रुपैयाँ बढाएको छ । त्यस्तै, एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढेको हो । अब पेट्रोलको मूल्य १८० रूपैयाँ, डिजेल […]
पूरा पढ्नुहोस्
भरतपुर-१९ को वडाध्यक्षमा एमालेका प्रकाश तामाङ विजयी
भरतपुर, ८ जेठ भरतपुर महानगर- १९ को वडाध्यक्षमा नेकपा एमालेका प्रकाश तामाङ विजयी हुनुभएको छ । २०७४ मा मा समेत वडाध्यक्ष उम्मेदवार रहेका तामाङ यसपालि वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । तामाङले कांग्रेसको द्रोण बहादुर गुरुङका उमेद्वार पराजित गर्नुभएको हो । यो वडामा २०७४ मा कांग्रेसले जितेको थियो यस्तै सदस्यहरुमा एमालेका राजकुमार गुरुङ, दिल कुमारी थापा […]
पूरा पढ्नुहोस्
भरतपुर १८ मा एमालेको प्यानल नै बिजयी
भरतपुर महानगरको वडा नम्बर १८ मा एमालेका तर्फबाट बाबुराम रानामगर वडाध्यक्षमा विजयी हुनुभएको छ । कांग्रेसको गढ मानिएको क्षेत्रमा एमाले विजयी बनेको हो । रानामगरले कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवारलाई १ सय ६६ मतान्तरले पराजित गर्नुभएको हो । एमालेले वडा नम्बर १८ मा प्यानलनै जितेको छ । वडाध्यक्षमा एमालेका बाबुराम रानामगरले १ हजार ६ सय ३१ […]
पूरा पढ्नुहोस्
६ सय ९० वटा पालिकाको मत परिणाम सार्वजनिक
अहिलेसम्म ६ सय ९० वटा पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ४३ नगरपालिका र ४ सय ४७ गाउँपालिका गरी ६ सय ९० पालिकाको मत परिणाम सार्वजनिक भएको हो । नेपाली कांग्रेसले मेयर १ सय २१ र अध्यक्षमा १ सय ८४ गरी ३ सय ५ पालिकामा प्रमुख पद जितेको छ । उपमेयरमा […]
पूरा पढ्नुहोस्
नेकपा एसको भरतपुर महानगर सदस्य सीताकुमारी श्रेष्ठद्वारा पाटीबाट राजिनामा
नेकपा एकीकृत समाजवादीको भरतपुर महानगर सदस्य, जिफनको जिल्ला उपाध्यक्ष एवं अनेमसङघ भरतपुर १० को अध्यक्ष सीताकुमारी श्रेष्ठले पाटी छोडेको घोषणा गर्नुभएको छ । […]
पूरा पढ्नुहोस्
स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई
नेकपा एमालेका सचिव याेगेश भट्टराईले काठमाण्डाै महानगरपालिकामा स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी भएकाे टिप्पणी गर्नुभएकाे छ । आज बिहीवार प्रतिनिधि सभा बैठकका लागि संसद् भवन बानेश्वर पुग्नुभएका सचिव भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले कांग्रेस, एमाले लगायतका ठूला दलहरूलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरूको निम्ति […]
पूरा पढ्नुहोस्
बाबुरामको गृहनगर पालुङटारमा माओवादी केन्द्र विजयी
जनता समानवादी पार्टी (जसपा)का संघीउ अध्यक्ष बाबुराम भट्टराईको गृह नगर गोरखाको पालुङटार नगरपालिकाको माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार मेयर विवश चिन्तन ६ हजार ७२ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७ सय १७ मत मा ल्याए । यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकी बन्दना पाण्डेले […]
पूरा पढ्नुहोस्
भरतपुर ८ को वडाध्यक्षमा नेपाली कांग्रेसका जीवनाथ कंडेल निर्वाचित
भरतपुर महानगरपालिका वडा नं. ८ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेपाली कांग्रेसका जीवनाथ कंडेल निर्वाचित भएका छन्। उनले नेकपा एमालेका तीलक मगरलाई पराजित गरेका हुन्। नेपाली कांग्रेसका उमेद्वार जीवनाथ कंडेलले २०१९ मत पाउदा एमालेका तीलक मगरले १७२६ मत पाएका छन् । जीवनाथ वडा नं. ७ को वडाध्यक्षमा २९३ मतान्तरले जितेका छन् ।यस वार्डमा ५९८८ मतदाता रहे […]
पूरा पढ्नुहोस्



















