समाचार

प्रधानमन्त्री के.पी. शर्मा ओली आज थाइल्याण्ड जाने

प्रधानमन्त्री के.पी. शर्मा ओली आज मंगलबार मित्र राष्ट्र थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । आोली औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेक को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैंकक तर्फ प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली दिउँसो साढे एक बजे थाइ एयरलाइन्सबाट बैंकक तर्फ […]

पूरा पढ्नुहोस्

नेपालगञ्जमा आज धुमधामले ईद पर्व मनाइयो

बाँकेमा इस्लाम धर्मावलम्बीले धुमधामका साथ ईद उल फित्र पर्व मनाएका छन् । नेपालगञ्जमा आज बिहान सामूहिक रुपमा नमाज पढिएको छ । विपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढिएको हो । इदगाहभित्र ठाउँ नपुगेर बाहिर सडकमै बसेर पनि नमाज पढिएको थियो । सो अवसरमा एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिएको थियो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ […]

पूरा पढ्नुहोस्

सुनको मूल्य आज पनि उच्च , प्रतितोला कतिमा कारोबार हुँदैछ ?

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा १ हजार १ सय रुपैयाँले बढेर सोमबार सुनको मूल्य तोलामा १ लाख ७७ हजार ९ सय रुपैयाँमा कायम भएको हो । नेपाल सुनचाँदी महासंघले सुनको मूल्य आजसम्मकै उच्च भएको जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८ सय रुपैयाँमा […]

पूरा पढ्नुहोस्

एमालेले आज देशभर सचेतना जागरण सभा गर्ने

सत्तारुढ दल नेकपा एमालेले आज देशभर सचेतना जागरण सभा गर्दैछ । यसअघि नै पार्टीले निर्धारण गरेको कार्यक्रमअनुसार जागरणसभा गर्दैछ । एमालेले ११ चैतदेखि ३० चैतसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी गतिविधिविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम गरिरहेको छ । पूर्वराजाका समर्थकहरूले अवाञ्छित गतिविधि बढाएपछि एमालेले जागरणसभा गर्ने निर्णय गरेको हो । सोही अनुसार आज ७७ वटै जिल्लामा […]

पूरा पढ्नुहोस्

संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै आज

संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आज बस्दै छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयलाई लिएर विपक्षीले लगातार बैठक अवरुद्ध गर्दै आइरहेका छन । बैठकमा सरकारले अघि सारेका प्रतिस्थापन विधयेकमा छलफलको कार्यसुचि छ । सरकारले पाँच अध्यादेशमार्फत ल्याएका कानुन सोमबारदेखि निष्क्रिय हुने जोखिम बढेको छरु। राष्ट्रिय सभामा विपक्षी दलहरूले […]

पूरा पढ्नुहोस्

राजावादीको प्रदर्शनमा भएका घटनाको छानविन गरी कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन

चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरुको सत्यतथ्य छानविन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ । आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सरकारलाई राजावादीहरुको प्रदर्शनबाट भएका घटनाहरुको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको हो । […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गणतन्त्र पक्षधर दलहरुको बैठक बोलाइएको हो । बैठक साँझ ७ बजे सिंहदरबारमा बस्नेछ । गत शुक्रबार तीनकुनेमा भएको घटना र पछिल्लो समसामयिक राजनीति लगायतका […]

पूरा पढ्नुहोस्

पूर्व राजा शाहले बुझ्न मानेनन् महानगरको जरिवाना पत्र

राजावादीको प्रर्दशनका क्रममा तीन कुनेमा भएको क्षतिको जरिवाना तोक्दै पूर्व राजा ज्ञाजेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले पठाएको पत्र शाहले नबुझी फर्काइदिएका छन् । पूर्व राजा शाहलाई पत्र बुझाउन गएको महानगरको टोली महाराजगञ्ज स्थित निर्मल निवासमा पुगेपनि पत्र नबुझेपछि गेटबाटै फर्किएको छ। पूर्व राजा शाहलाई महानगरले चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा काठमाडौंको तीन कुनेमा भएको क्षतिको […]

पूरा पढ्नुहोस्

आज सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको घट्यो

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्दा चाँदी भने घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य आइतबार ६ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । पछिल्लो समय लगातार उकालो लागेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार […]

पूरा पढ्नुहोस्

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

संघीय संसद्को दुवै सदनको बैठक आज आइतबार बस्दैछ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । प्रतिनिधिसभा बैठकमा बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन् । त्यस्तै महिला बालबालिका […]

पूरा पढ्नुहोस्